×
शाखाहरु
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

उपभोक्ता समितिको निवेदन ।

उपभोक्ता समिति गठन गर्ने भनि आमभेलाबाट भएको निर्णयको प्रतिलिपि ।

उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

विद्यालय स्थापना सम्बन्धी प्रस्तावना पत्र

सामुदायिक विद्यालयका बाहेकको हकमा व्यवसाय दर्ता प्रमाण पत्र ।

सामुदायिक बाहेकको विद्यालयको हकमा चालु आ.व. सम्मका मालपोत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेको रसिद ।

वहालमा भए सम्झौता पत्रका प्रतिलिपि र वहाल कर तिरेको रसिद ।

वडा कार्यलयको विद्यालय स्थापना तथा सञ्चालन गर्न सम्बन्धि सिफारिस |

विद्यालयको भौतिक संरचनाका विवरण ।

नजिकको कुनै २ वटा समानतहको

विद्यालयको सिफारिस ।

स्थलगत अनुगमन प्रतिवेदन |

अन्य आवश्यक कागजातहरु ।

स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रका प्रमाणित प्रतिलिपी ।

वडा सर्जमिन मुचुल्का (आवश्यक भएमा) । वडा कार्यालयको सिफारिस ।


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु


उपभोक्ता समितिको निवेदन ।

बैंक खाता खोल्ने सम्बन्धमा भएको उपभोत्ता समितिको बैठकको निर्णयको प्रतिलिपि । खाता सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रका प्रतिलिपि । खाता संचालकहरुको पासपोर्ट साइजको फोटो २ प्रति । सम्बन्धित बैंकको खाता खोल्ने सम्बन्धी कागजातहरु ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन ।

योजना, अनुगमन तथा नगरसभाबाट स्वीकृत भएको योजना हुनु पर्ने 

उपभोत्ता समिति गठन भएको आमभेलाको निर्णयको प्रतिलिपि ।

उपभोत्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

उपभोत्ता समिति दर्ता प्रमाणपत्रको प्रतिलिपि

वडा कार्यालयको सिफारिस ।

सम्बन्धित प्रविधिकबाट योजनाको सम्बन्धमा तयार गरेको लागत अनुमान एवं डिजाइन।

योजना सञ्चालनको लागी उपभोत्ता समितिले व्यहोर्नुपर्ने २० प्रतिशत बराबरको रकम बैंक मा जम्मा गरेको भौचर ।

योजना सञ्चालन गर्नु पूर्वको अवस्थाको फोटो |


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

उपभोक्ता समितिको निवेदन ।

योजना सम्पन्न भएको भनी उपभोत्ता समितिको बैठकबाट भएको निर्णयका प्रतिलिपि ।

सम्बन्धित प्रविधिकबाट तयार पारेको मूल्याङकन प्रतिवेदन र कार्य सम्पन्न प्रतिवेदन |

योजना सञ्चालन पूर्व सञ्चालनको अवस्था र सम्पन्न पश्चातको फोटो ।

सार्वजनिक परिक्षण फारम ।

आयोजनाका भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन |

अनुगमन तथा सिफारिस | मूल्याङकन समितिका

वडा कार्यलयको सिफारिस ।

योजना सम्झौता तथा कार्यादेश ।

रकम खर्च गरिएका बील भर्पाइहरु ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन भित्र
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

उपभोक्ता समितिको निवेदन 

बैंक खाता बन्द गर्ने सम्बन्धमा उपभोक्ता समितिबाट भएको निर्णयका प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन भित्र
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

निवेदन |

प्रमाणिकरण गर्नुपर्ने सक्कल कागजातहरु ।

वडाको सिफारिस |

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन भित्र
लग्ने सुल्क : रु.३००-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन ।

संस्थाका पदाधिकारीहरुको विवरण |

संस्थाका विधान वा नियमावली ३ प्रति ।

संस्थाका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

संस्था भाडामा बस्न भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ।

संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मका मालपोत घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।

संस्थाका पदाधिकारीहरुको हालको चालचलन सम्बन्ध वडा सर्जमिन मुचुल्का वडा कार्यालयको सिफरिस ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ७ भित्र दिन
लग्ने सुल्क : रु.१,०००/-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

विद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन फारम ।

विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि 


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ७ दिन
लग्ने सुल्क : आर्थिक ऐनले तोके बमोजिम रु.२,०००/
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन ।

नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

विदेशीको हकमा राहादनीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस ।

व्यवसायीको २ प्रति पासपोर्ट साईजको फोटो |

घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद ।

चालु आ.व. सम्मका मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन भित्र
लग्ने सुल्क : राजश्वको दर रेटमा तोकिए बमोजिम व्यवसायको सम्म)प्रकृति हेरी (५००-४०००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन ।

सञ्चालक समितिका पदाधिकारीहरुका फोटो सहितको विवरण ।

सहकारी संस्था गठन गर्न सम्बन्धमा भएको भेलाका निर्णयका प्रतिलिपी ।

सदस्यहरुको विवरण | सदस्यहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।

सहकारी संस्थाका विधान ३ प्रति । सहकारी संस्था गठन सम्बन्धी अन्य

कागजातहरु ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ७ दिन भित्र
लग्ने सुल्क : आर्थिक ऐनले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन ।

नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

संस्था फम दर्ता प्रमाणपत्रका प्रतिलिपी ।

प्रशारण केन्द्र वा स्टेशन रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गाधनी प्रमाण पूर्जा ।

घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद

घर नक्शा पास घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपी 

कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

प्रशारण संस्था सञ्चालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एव स्थापना र सञ्चालन सम्बन्धी प्रतिवेदन |

प्रशारण पहुँच देखाईएको नक्शा ।

संस्थामा रहन प्रस्तावित जनशक्तिहरुका विवरण र संगठनात्मक चाट ।

अन्य आवश्यक कागजातहरु (नियमित प्रशारणको लाईसेन्स, क्याभिटी फिल्टर अनुमति, उपकरण सञ्चालन सम्बन्धी लाइसेन्स) ।

वडा कार्यालयको सिफारिस ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ७ दिन
लग्ने सुल्क : आर्थिक ऐनले तोके बमोजिम रु.२,०००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन ।

निर्माण हुने भवनका नक्शा थान २ । चाल आ.व. सम्मका मालपात र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

घरधनीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

कत्ता न स्पष्ट भएको जग्गाधनी प्रमाणपूर्जाका प्रतिलिपी ।

ट्रेस नक्शा ।

नक्शा बनाउन इन्जिनियरको सूचिकृत प्रमाणपत्रका प्रतिलिपी ।

घरधनीको पासपोट साईजको फोटो २ प्रति 1

नक्शामा सेपटिक ट्यांक र सोकपिट समेत स्पष्ट देखिएको कागजात ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ७ दिन
लग्ने सुल्क : आर्थिक ऐनले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन पत्र ।

नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी । 

व्यापारीको २ प्रति पासपोर्ट साइजका फोटो |

घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद ।

चालु आ.व. सम्मका मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

स्थानीय तहका नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: २ दिन भित्र
लग्ने सुल्क : आर्थिक ऐनले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन ।

निवेदकका नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

नेपाल सरकारको बहालवाला मेकानिकल इन्जिनियरबाट तपशीलका मेशिनरी तथा उपकरणहरु सम्बन्धित ठेकेदारको स्वामित्वमा भएको 

प्रमाणित कागजातहरु ।

क) लेवल मेशिन १ थान

ख) वाटर पम्प १ थान

ग) भाईब्रेटर १ थान

मेशिनरी औजार बीमा गरिएको कागजात |

एक जना सब इन्जिनियर वा इन्जिनियरिङ्ग कन्सल्टेन्सीका प्राविधिक सेवा पुयाउन ग्यारेन्टी पत्र ।

एक लाख भन्दा माथिको चुक्तापुँजी भएको उद्योग दर्ता प्रमाण पत्र ।

मेशिन औजार दर्ता भएको दुई वर्ष सम्म नबेच्ने भनी गरिएको प्रतिवद्धता पत्र ।

बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।

चालु आ.व. सम्मका मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद ।

व्यवसाय कर तिरेको रसिद ।

अन्य कागजातहरु ।


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ७ दिन भित्र
लग्ने सुल्क : आर्थिक ऐनले तोके बमोजिम रु.५०००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन फाराम |

कर चुक्ता प्रमाणपत्र ।

विगत आ.व. को लेखापरीक्षण प्रतिवेदन | बहाल सम्झौताका प्रतिलिपी र बहाल कर तिरेको रसिद ।

चालु आ.व. सम्मका मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको

रसिद । नगर निर्माण व्यवसायी संघको सिफारिस पत्र ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन
लग्ने सुल्क : आर्ऐथिक एनले तोके बमोजिम रु.२०००
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको विवरण ।

नेपाली नागरिकताको प्रमाणपत्रको

प्रतिलिपी । संस्थाका प्रबन्धपत्र, नियमावली वा

विधान २ प्रति । संस्थाका ५ वर्ष व्यवसायिक योजना ।

संस्थाका भौतिक तथा जिन्सी सामान र जनशक्तिका विवरण ।

ढुंगा, गिट्टी, बालुवा, नुन, माटा खरीढुङ्गा, तथा स्लेट जस्ता वस्तुको सर्वेक्षण गर्ने स्थानको नक्शा सहितका विवरण ।

बहाल सम्झौताको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।

चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तथा एकीकृत सम्पति कर तिरेको रसिद ।

अन्य आवश्यक कागजातहरु ।

वडा कार्यालयको सिफारिस ।

सञ्चालकको पासपोर्ट साईजको फोटो

२ प्रति ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ५ दिन भित्र
लग्ने सुल्क : आर्थिक ऐनले तोके बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

नागरिकताको प्रतिलिपि ।

अटो साईजको फोटो १ प्रति ।

महिला तथा

बालवालिका शाखा

सोही दिन

निशुल्क

प्रमुख प्रशासकीय अधिकृत / उपाध्यक्ष / अध्यक्ष

पासपोर्ट साईजको फोटो १ प्रति ।

कार्यलयले दिएको ढाचामा निवेदन ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु



नागरिकताको प्रतिलिपि ।

बालबालिकाको हकमा जन्म दर्ता प्रमाणपत्र संरक्षकको   नागरिकताको प्रतिलिपि ।

अपाङ्गता देखिने खिचिएको पासपोर्ट साईजको फोटो २ प्रति ।

अटो साईजको फोटो २ प्रति ।

सम्बन्धित वडा कार्यालयको सिफारिस |

सु.गा.पा. को स्वास्थ्य शाखाको सिफारिस

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन भित्र
लग्ने सुल्क : निशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
FAQ गुनासो