×
प्रमुख समाचार
३५ वर्ष माथि ५९ वर्ष सम्मका अविवाहित महिलाहरुलाई आर्थिक सहयोग कार्यविधि २०७९
२६ माघ २०७९ , बिहिबार
दिपा बोहोरा (दाहाल)
अध्यक्ष
९८४४०८२०१४
अहिलेको स्थिति
कार्यालय बाहिर
कपिल कुमार कोईराला
उपाध्यक्ष
९८४१४०७८५५
अहिलेको स्थिति
कार्यालय भित्र
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655
अहिलेको स्थिति
कार्यालय बाहिर
नबिन न्यौपाने
अधिकृत सातौं
9800000000
अहिलेको स्थिति
कार्यालय भित्र
बिपि लामा
लेखा अधिकृत (आठौ)
9849085992
अहिलेको स्थिति
कार्यालय बाहिर
...
गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारले नेपालको संविधान, २०७२ बमोजिम स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो । जस अनुसार सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अबस्थित साबिक कुशेश्वोर दुम्जा , झागाझोली रातमाटा , पुरानो झागाझोली, सित्तलपाटी र मझुवा   ५ गा.वि.स. समेटी रथापना  गरिएको क्षेत्र नै सुनकोशी गाउँपालिका हो । यस गाउँपालिकाको नामाकरण  नेपालको प्रसिद्ध ठुलो नदि सप्तकोशीको सहायक नदि सुनकोशीलाई आधार मानी गरिएको छ । पूर्वमा गोलान्जोर गाउँपालिकाको सीमा क्षेत्र, पश्चिममा काभ्रे जिल्लाको रोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्लाको खाडादेवी  गाउँपालिका र दक्षिणमा घ्याँग्लेख गाउपालिका र कमलामाई नगरपालिका सीमा क्षेत्र फैलीएको यस गाउँपालिकाको भौगालिक कुल क्षेत्रफल १५४.६८ बर्ग कि.मि. र वडा सङ्ख्या ७ रहेको छ । भौगालिक धरातलीय रुपमा ससाना टार देखि खोला खोल्सी, अग्लो होचो डाँडा काँडा हुदै  महाभारत शृंखला सम्मको भूभाग रहेको छ । यस गाउँपालिकाको विभिन्न भागबाट खोला नालाहरु भागी सुनकोशी नदीमा समाहित भएका छन l तिनै खोलानालाहरुलाई आधार मानि वडाहरुको प्राय सिमांकन कायम भएको छ । यहाको हावापानी नेपालको हिमाल पहाड तराइ जस्तै तिन प्रकारको रहेको पाइन्छ l यस गाउपालिका २७.४१८१ डिग्री उतर अक्षरंश र ८५.८६७५ डिग्री पुर्व देशान्तरमा रहेको छ l

मानवीय रुपमा  यस गाउँपालिकामा ब्राह्मण ,क्षेत्री ,तामांग, मगर, नेवार, विश्वकर्मा, दमाई, सार्की, माझी, हायु, सुनुवार   लगायतका विभिन्न  जातिहरु बसोबास रहेको छ l यस गाउँपालिकाको कुल जनसङ्ख्या १८३७५ छ । मानवीय चेतना तथा भौतिक, आर्थिक र पूर्वाधार विकासको दृष्टिकोणबाट यस गाउँपालिका पिछडिएको देखिन्छ । पर्यटकीय हिसाबले कुशेश्वर महादेव मन्दिर, फापर चुली, वि.पी पार्क , सहिद स्मारक, सुनकोशी नदीमा जलयात्रा गर्ने र  विभिन्न मठमन्दिर, गुम्बाले  महत्व बोकेको स्थानको रुपमा रहेको छ।

दक्षिण तर्फ महाभारत  श्रृखला र उत्तर तर्फ सुनकोशी नदिको  बीचमा अवस्थित यस गाउँपालिका जैविक विविधता र प्राकृतिक श्रोतका हिसावले महत्वपूर्ण रहेको छ । साना ठूला खोला, खहरेबाट सिञ्चित भइ आएको यो क्षेत्र परापूर्वक काल देखि नै अन्न र पशुजन्य उत्पादनको प्रचुर सम्भावना बोकेको छ। परम्परागत कृषिमा निर्भर रहेको यो क्षेत्रमा हाल पशुपालन, तरकारी तथा फलफूलको व्यवसायीक खेती गर्ने प्रचलन बढ्दै गएको छ र सोही अनुरुपमा माग पनि बढ्दै गएको छ । यहाँ उपलब्ध जैविक विविधता र प्राकृतिक श्रोतको अधिकतम उपयोग गरी कृषि व्यवसायीकरण मार्फत तुलनात्मक लाभका बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्दि गरी स्वरोजगार, रोजगार र कृषि व्यवसायी बनाउने लक्ष्य अनुरुप दीर्घकालीन र अल्पकालीन योजना तर्जुमा तयार गर्ने कार्य भइरहेको छ । यस गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पकेट क्षेत्र र ब्लकका कार्यक्रम सञ्चालन भइरहेको छ,  साथै कृषि जोन कार्यक्रम सञ्चालनमा  रहेको छ । यहाको मुख्य पेशा कृषि नै हो । 

यस गाउँपालिकामा १२ वटा  स्वास्थ्य संस्था रहनुका साथै ४५ वटा सामुदायिक विद्यालय रहेको छ l

हाल कायम भएको राजनीतिक तथा प्रशासनिक विभाजन
    प्रदेश          :- बाग्मती प्रदेश ,      
    नाम           :-सुनकोशी गाउँकार्यपालिकाको कार्यालय, सिन्धुली
    विकास क्षेत्र :-मध्माञ्चल विकास क्षेत्र
    अञ्चल        :-जनकपुर अञ्चल
    जिल्ला       :- सिन्धुली
    वडा संख्या :-७
    केन्द्र         :- रामटार, सिन्धुली

हाल समावेश भएका गाविसहरू                             
  कुशेश्वर दुम्जा, झागाझोली रातामाटा, पुराना झागाझोली, सितलपाटी र मझुवा

राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या तथा घरधुरी
  जम्मा जनसंख्या :- १८३७५
  पुरुष :- ९५४१ र महिला :- ८८३४
  जम्माघरधुरी:- ४९८७                                                                                                                                                                                                                               

  साक्षरता दर :- ७१.४ प्रतिशत ( पुरुष:- ७८.८ प्रतिशत र महिला :-६३.४ प्रतिशत ) 

सीमाना
   पूर्वमा     :- गोलञ्जर गाउँपालिका र रामेछाप जिल्ला
   पश्चिममा :- काभ्रेपलाञ्चोक जिल्ला
   उत्तरमा  :- रामेछाप जिल्ला
   दक्षिणमा :- घ्याङलेख गाउँपालिका र कमलामाई नगरपालिका

भौगोलिक अवस्था
  जम्मा कुल क्षेत्रफल :- १५४.६८ वर्ग कि.मी.

अध्यक्षको भनाई
दिपा बोहोरा (दाहाल)
अध्यक्ष
sabai laai namaskar
फलफूलको विरुवा अनुदानमा वितरण गर्ने सम्बन्धमा सुचना !!
प्रकाशित मिति : 2024/01/28 15:09:23
शिक्षक आवश्यकता सम्बन्धि सूचना !!
प्रकाशित मिति : 2024/01/28 15:05:20
परिक्षा तालिका निर्धारण सम्बन्धि सुचना !!
प्रकाशित मिति : 2024/01/28 15:02:16
कृषि विकास कार्यक्रमको प्रस्तावना माग सम्बन्धमा सुचना !!
प्रकाशित मिति : 2024/01/28 14:56:37
दिर्घ रोगी उपचार खर्च निकासा गरेको लाभग्राहीहरुको विवरण (पहिलो त्रैमासिक)
प्रकाशित मिति : 2024/01/28 14:55:56
प्रस्ताव आहवान सम्बन्धि सूचना !!
प्रकाशित मिति : 2024/01/28 14:55:04
३५ वर्ष माथि ५९ वर्ष सम्मका अविवाहित महिलाहरुलाई आर्थिक सहयोग कार्यविधि २०७९
प्रकाशित मिति : 2024/01/28 16:08:17
स्नातक तह उतिर्ण गरि विवाह गर्ने छोरीलाई सम्मान गर्न कार्यविधि २०७९
प्रकाशित मिति : 2024/01/28 16:07:33
सुनकोशी गाउपालिकाको बालविवाह विरुद्द कार्यक्रम संचालन कार्यविधि २०७९
प्रकाशित मिति : 2024/01/28 16:07:06
शिक्षा सम्बन्धि कार्यविधि
प्रकाशित मिति : 2024/01/28 15:59:21
खाद स्वच्छता एबम गुणस्तर अनुगमन निर्देशिका -२०८०
प्रकाशित मिति : 2024/01/28 15:56:54
अपाङ्गता भएका व्यशिका लागग समदुायमा आधाररत पनुर्स्ापा ना कायाक्रम सञ्चालन कायाविगध, २०८०
प्रकाशित मिति : 2024/01/28 15:56:01
आ.व ०७८/०७९ नीति तथा कार्यक्रम
प्रकाशित मिति : 2024/01/28 15:54:11
आ.व ०७९/०८० नीति तथा कार्यक्रम
प्रकाशित मिति : 2024/01/28 15:53:39
Notice For Invitation of bids
प्रकाशित मिति : 2024/01/28 15:52:20
आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रम
प्रकाशित मिति : 2023/11/06 13:28:54
फलफूलको विरुवा अनुदानमा वितरण गर्ने सम्बन्धमा सुचना !!
प्रकाशित मिति : 2024/01/28 15:24:13
शिक्षक आवश्यकता सम्बन्धि सूचना !!
प्रकाशित मिति : 2024/01/28 15:23:47
परिक्षा तालिका निर्धारण सम्बन्धि सुचना !!
प्रकाशित मिति : 2024/01/28 15:23:16
दिर्घ रोगी उपचार खर्च निकासा गरेको लाभग्राहीहरुको विवरण (पहिलो त्रैमासिक)
प्रकाशित मिति : 2024/01/28 15:22:54
दिर्घ रोगी उपचार खर्च निकासा गरेको लाभग्राहीहरुको विवरण (पहिलो त्रैमासिक)
प्रकाशित मिति : 2024/01/28 15:22:34
प्रस्ताव आहवान सम्बन्धि सूचना !!
प्रकाशित मिति : 2024/01/28 15:21:23
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

उपभोक्ता समितिको निवेदन ।

उपभोक्ता समिति गठन गर्ने भनि आमभेलाबाट भएको निर्णयको प्रतिलिपि ।

उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

विद्यालय स्थापना सम्बन्धी प्रस्तावना पत्र

सामुदायिक विद्यालयका बाहेकको हकमा व्यवसाय दर्ता प्रमाण पत्र ।

सामुदायिक बाहेकको विद्यालयको हकमा चालु आ.व. सम्मका मालपोत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेको रसिद ।

वहालमा भए सम्झौता पत्रका प्रतिलिपि र वहाल कर तिरेको रसिद ।

वडा कार्यलयको विद्यालय स्थापना तथा सञ्चालन गर्न सम्बन्धि सिफारिस |

विद्यालयको भौतिक संरचनाका विवरण ।

नजिकको कुनै २ वटा समानतहको

विद्यालयको सिफारिस ।

स्थलगत अनुगमन प्रतिवेदन |

अन्य आवश्यक कागजातहरु ।

स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता तथा व्यवसाय दर्ताको प्रमाणपत्रका प्रमाणित प्रतिलिपी ।

वडा सर्जमिन मुचुल्का (आवश्यक भएमा) । वडा कार्यालयको सिफारिस ।


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु


उपभोक्ता समितिको निवेदन ।

बैंक खाता खोल्ने सम्बन्धमा भएको उपभोत्ता समितिको बैठकको निर्णयको प्रतिलिपि । खाता सञ्चालकहरुको नेपाली नागरिकता प्रमाणपत्रका प्रतिलिपि । खाता संचालकहरुको पासपोर्ट साइजको फोटो २ प्रति । सम्बन्धित बैंकको खाता खोल्ने सम्बन्धी कागजातहरु ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन ।

योजना, अनुगमन तथा नगरसभाबाट स्वीकृत भएको योजना हुनु पर्ने 

उपभोत्ता समिति गठन भएको आमभेलाको निर्णयको प्रतिलिपि ।

उपभोत्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

उपभोत्ता समिति दर्ता प्रमाणपत्रको प्रतिलिपि

वडा कार्यालयको सिफारिस ।

सम्बन्धित प्रविधिकबाट योजनाको सम्बन्धमा तयार गरेको लागत अनुमान एवं डिजाइन।

योजना सञ्चालनको लागी उपभोत्ता समितिले व्यहोर्नुपर्ने २० प्रतिशत बराबरको रकम बैंक मा जम्मा गरेको भौचर ।

योजना सञ्चालन गर्नु पूर्वको अवस्थाको फोटो |


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

उपभोक्ता समितिको निवेदन ।

योजना सम्पन्न भएको भनी उपभोत्ता समितिको बैठकबाट भएको निर्णयका प्रतिलिपि ।

सम्बन्धित प्रविधिकबाट तयार पारेको मूल्याङकन प्रतिवेदन र कार्य सम्पन्न प्रतिवेदन |

योजना सञ्चालन पूर्व सञ्चालनको अवस्था र सम्पन्न पश्चातको फोटो ।

सार्वजनिक परिक्षण फारम ।

आयोजनाका भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन |

अनुगमन तथा सिफारिस | मूल्याङकन समितिका

वडा कार्यलयको सिफारिस ।

योजना सम्झौता तथा कार्यादेश ।

रकम खर्च गरिएका बील भर्पाइहरु ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन भित्र
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

उपभोक्ता समितिको निवेदन 

बैंक खाता बन्द गर्ने सम्बन्धमा उपभोक्ता समितिबाट भएको निर्णयका प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन भित्र
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

निवेदन |

प्रमाणिकरण गर्नुपर्ने सक्कल कागजातहरु ।

वडाको सिफारिस |

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन भित्र
लग्ने सुल्क : रु.३००-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

व्यहोरा खुलेको निवेदन ।

संस्थाका पदाधिकारीहरुको विवरण |

संस्थाका विधान वा नियमावली ३ प्रति ।

संस्थाका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

संस्था भाडामा बस्न भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ।

संस्थाका पदाधिकारीहरुको चालु आ.व. सम्मका मालपोत घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।

संस्थाका पदाधिकारीहरुको हालको चालचलन सम्बन्ध वडा सर्जमिन मुचुल्का वडा कार्यालयको सिफरिस ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ७ भित्र दिन
लग्ने सुल्क : रु.१,०००/-
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655

आधारभूत कागजातहरु

विद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन फारम ।

विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।

स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि 


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ७ दिन
लग्ने सुल्क : आर्थिक ऐनले तोके बमोजिम रु.२,०००/
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
अर्जुन दर्जी
प्रमुख प्रशासकीय अधिकृत
9851292655
थप पढ्नुस
नक्सा
FAQ गुनासो